तीन सय आरोही सगरमाथामा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको नवौँ दिन आजसम्म ३०० भन्दा बढी आरोही सगरमाथाको चुचुरामा पुगेका छन् । वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएयता आजसम्म ३१६ भन्दा बढी आरोही चुचुरोमा पुगेको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृति ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज मात्रै ४० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् … Continue reading तीन सय आरोही सगरमाथामा